काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ३ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६ गतको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट