२६ भदौ २०८३, शुक्रबार

नेप्से

पाँच कम्पनीको सेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । सेयर बजारमा सुधार आउन सकेको छैन । सेयर बजार केही साता यता निरन्तर ओरो लागि रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.६८ अकंले घटेर २१६८.५३ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६७ कम्पनीको ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच हुदाँ