काठमाडौं । मंगलबार झिनो अंकले बढेको सेयर बजार आज पनि केही सामान्य अंकले सुधार आएको छ । सेयर बजार केही दिन यता सुस्ताएको छ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार आएको केही साता आकाशिएको सेयर बजार फेरी केही दिन यता खासै सुधार तिर लम्किन सकेको छैन । ब्यावसायिहरु ब्याजदर