काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीन कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले मंगलबार तीन कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो । महुली लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर कारोबार फुकुवा गरेको हो । यी तीनओटै कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९