नेप्से « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

नेप्से

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने दिन किन घट्यो शेयर बजार ? कारोबार भने साढे ७ अर्ब माथि !

काठमाडौं । केही दिन यता निरन्तर उकालो लागि रहेको शेयर बजारमा आज ब्रेक लागेको छ । आज प्रधानमन्त्री पुष्प कमल दाहालले संसदमा विश्वासको मत लिदैं छन् । प्रतिपक्षमा रहेका नेपाली काग्रेस, एकीकृत समाजवादी र लोसपाले पनि विश्वासको मत दिने भने पनि अनेको अन्यौंलका बीच सेयर बजार ओरालो लाग्न पुगेको हो