साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारको ओरालो यात्रा कायमै देखिएको छ । आज सेयर बजार मापक नेप्से परिसूचक ८.५६ अैकले घटेर २६ सय ३२ दशमलव ४० वन्दिुमा रोकिएको छ । यस्तै आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज ३१३ कम्पनीको १ करोड ९९ लाख