काठमाडौं । पुस महिनाको चौथो साता अर्थात् पुस २० गतेदेखि २४ गते सम्म शेयर बजार सामान्यनै देखियो । सातामा खासै त्यस्तो ठूलो अंकको वृद्धि नदेखिए पनि ठुलो अंकको गिरावट समेत नआएका कारण शेयर बजार सकारात्मकै देखियो । यो साता शेयर बजार २६०४ देखि २६६२ विन्दु बरिपरिनै रयो । साताको पहिलो