नेप्से « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्से

मर्जरको क्रममा रहेका ६ बैंकसहित एक दर्जन कम्पनीको सेयर कारोबार फुकुवा, अन्यको कहिले ?

काठमाडौं । एक दर्जन कम्पनीहरुको सेयर कारोबार फुकुवा भएको छ । मर्जर तथा एक्विजिशनका कारण सेयर कारोबार रोक्कामा रहेका १२ कम्पनीको कारोबार फुकुवा भएको हो । नेपाल स्टक एक्सेचञ्ज (नेप्से)ले मंसिर दोस्रो सातासम्ममा १२ वटा बैंक तथा वित्तीय कम्पनीहरुको सेयर कारोबार खुला गरेको छ । धितोपत्र बोर्डले मर्जरमा जाने कम्पनीहरु