काठमाडौं । साताको चौथो दिन समेत शेयर बजारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारमा रहेका समस्या समाधान गर्ने आशाले शेयर बजारमा सुधार आइरहेको आंकलन गरीएको छ । राष्ट्र बैंकले अहिले मौद्रीक निति ठिक्क पारेर राखेको बेला शेयर बजारमा लगातार सुधारको अवस्था देखिएको छ ।