काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अकंले बढेर २०११.३९ बिन्दुमा बन्द भएको हो । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से झिनो अकंले