नेप्से « Arthapath.com
३ असार २०८२, मंगलबार

नेप्से

नेप्से ३६.७३ घट्दा कारोबार १ अर्ब ४५ करोडमा सिमित, सबै सूचक राताम्य

काठमाडौं । साताको चौथो दिन शेयर बजारमा राताम्य भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.७३ अकंले घटेर २३२०.५१ अंकमा बन्द भएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंकमा बन्द भएको थियो । नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३५ लाख ७० हजार १४