काठमाडाैं । साेमबार गुँरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । यस्तै यसदिन बाराही हाइड्रोपावरको ९.८५ प्रतिशत, एनआइसी एसिया डिवेञ्चर २०८५/८६ को ५.५२ प्रतिशतले घटेकाे छ । यस्तै अभियान लघुवित्त वित्तीय संस्थाको ३.९२, नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.६५ प्रतिशत, फरवार्ड माइक्रो फाइनान्स लघुवित्तकाे ३.४५