काठमाडौं । दुई दिन लगातार बढेको सेयर बजार बुधबार दोहोरो अंकले घटेको छ। आज सेयर बजार मापक नेप्से परिसूचक १३.३५ अंकले घटेर २६ सय ३५ दशमलव ९४ विन्दुमा झरेको छ। नेप्से परिसूचकसँगै यसदिन कारोबार रकम पनि घटेको छ । आज ३२३ कम्पनकिो १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता