काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन (एलआइसी नेपाल) लिमिटेडले शेयर धनीलाई लाभांश दिने भएको छ । कम्पनीका सचिव सुदर्शन गिरीका अनुसार कम्पनीको आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश कर सहित दिन लागेको कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश नेपाल