८ श्रावण २०८३, शुक्रबार

IPO

कति पर्यो रिलायबल नेपाल लाइफको आइपीओमा आवेदन ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा २६ करोड ६४ लाख २९ हजार ३३० रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात असार ३१ गते साँझ ५ः०४ बजेसम्म १४ हजार ३०७ जनाले १० लाख ३६ हजार ६९० कित्ताका लागि आवेदन दिएका हुन्