८ श्रावण २०८३, शुक्रबार

IPO

माण्डु हाइड्रोपावरको आइपीओमा ९ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा ९ करोड १६ लाख ६५ हजार ८८० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (साउन ५ गते) साँझ ५ः०३ बजेसम्म २० हजार ९०४ जना आवेदकले ४ लाख ४४ हजार ९८० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आयोजना प्रभावित