८ श्रावण २०८३, शुक्रबार

IPO

लगानीको अवसरः माथिल्लो मैलुङ खोला जलविद्युतको आइपीओ बिक्री खुला, कति कित्ता दिने आवेदन ?

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आज (साउन ४ गते) देखि आइपीओ निष्काशन गरेको छ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको सेयर बिक्री गरेको