काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई आइपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले हाथवे इन्भेष्टमेन्ट, मिड–सोलु हाइड्रोपावर र मिड–सोलु हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति पाएका हुन् । तीन वटै कम्पनीले ६० लाख ५८ हजार १७० कित्ता सेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएका हुन् । हाथवे इन्भेष्टमेन्ट कम्पनीले प्रतिकित्ता ५०