काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा आवेदन दिने आज अर्थात असार १५ गते अन्तिम दिन रहेको छ । कम्पनीले कम्पनीले असार १ गतेदेखि पहिलो चरणमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड