८ श्रावण २०८३, शुक्रबार

IPO

छुट्नु होला नि ? आइएमई लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम मौका

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्कासन गरेको आइपीओमा आवेदन दिने भोलि अर्थात असार १५ गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा सिडिएसका अनुसार असार १३ गते साँझ ५ः५ बजेसम्म २० हजार ३५१ जना आवेदकले १६ लाख ७६ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले कम्पनीले