काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरले आइपीओमा आवेदन दिने आज अर्थात असार २१ गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा बैदेशिक रोजगारीमा गएका नेपालीहरुले आवेदन दिने आज अन्तिम मौका रहेको हो । आइपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि भने म्याद थप भएको छ । माग बमोजिम आवेदन नपरेको