२६ भदौ २०८३, शुक्रबार

IPO

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा करिब एक अर्ब संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा ९९ करोड ४५ लाख ६६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (असार १२ गते) दिन साँझ ५ः५ बजेसम्म ९ लाख ६ हजार १०८ जना आवेदकले ९९ लाख ४५ हजार ६६० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आज (असार १०