२६ भदौ २०८३, शुक्रबार

IPO

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा आवेदन दिनेको ओइरो, पहिलो दिन मै ४.१६ गुणा बढीको आवेदन

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिनमै ४.१६ गुणा बढीको आवेदन परेको छ । सिडिएसका अनुसार मंगलबार दिउँसो ४ः४४ बजेसम्ममा २ लाख २५ हजार ३१९ जना आवेदकबाट २५ करोड ५६ लाख २४ हजार रुपैयाँ बराबरको २५ लाख ५६ हजार २४० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले आजदेखि सर्वसाधारणका