२६ भदौ २०८३, शुक्रबार

IPO

थ्रीस्टार हाइड्रोपावरको आइपीओमा ८५ करोड रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आइपीओमा ८५ करोड २६ लाख ३५ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार बिहिबार साँझ ५:५ बजेसम्ममा ७ लाख ६५ हजार ६८४ जना आवेदकबाट ८५ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले असार ५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा