काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले लगानीकर्ताले आफ्नो बैंक खातामा भएको रकमभन्दा बढीको आइपीओ भरेमा कारबाही गर्ने भएको छ । सिडिएसले एक सूचना प्रकाशित गर्दै यस्तो भएमा झुटा वा जालसाजी कारोबार गरिएको मानिने र कानुन अनुसार कारबाही हुने जनाएको हो । घोराही सिमेन्ट्सको आइपीओमा लगानीकर्ताहरूले आफ्नो खातामा भएको रकमभन्दा बढीको