२६ भदौ २०८३, शुक्रबार

IPO

पहिलो पटक आइपीओ भर्ने सोचमा हुनुहुन्छ ? यी हुन् आवश्यक पर्ने कागजात र प्रक्रिया !

काठमाडौं । पछिल्लो समय दिनानुदिन धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्था उत्साजनह रहेको छ । हाल डिम्याट खाताको संख्या ५६ लाख ५४ हजार पुगेको छ । यो संख्या कुल जनसङ्ख्याको १९.४ प्रतिशत हो । मेरो सेयर खाताको संख्या ४६ लाख ७१ हजार पुगेको छ । सर्वसाधारणमा सेयर सम्बन्धी चासो निकै बढि