काठमाडौं । थप दुई कम्पनीले आइपीओ निष्कासन गर्ने भएका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावरले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका हुन् । कान्तिपुर टेलिभिजन नेटवर्कले अकिंत मूल्य १ सय रुपैयाँमा ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा जेठ २८ गते