काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भोलि (जेठ ३२ गते) देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको हो । यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरि बाँडफाँट पनि गरिसेको छ । त्यसमध्ये बाँकी