२६ भदौ २०८३, शुक्रबार

IPO

नेपाल रिपब्लिक मिडियाको आइपीओमा १ अर्ब रुपैयाँ संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओमा १ अर्ब ७ करोड ४३ लाख ७४ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ २९ गते) साँझ ५ः६ बजेसम्म ९ लाख ८३ हजार २०० जना आवेदकले ७६ लाख १ करोड ७ लाख ४३ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन् ।