८ श्रावण २०८३, शुक्रबार

IPO

छुट्नु होला है ? रावा इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा आवेदन दिने आज (जेठ २२ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता सेयर