काठमाडौं । घोराही सिमेन्ट लिमिटेडले आइपीओमा आवेदन दिने आज (जेठ १७ गते) अन्तिम दिन रहेका छ । कम्पनीले वैशाख १९ गतेदेखि प्रिमियममा आइपीओ निष्कासन गरेको हो । कम्पनीको आइपीओमा उद्योग प्रभावित क्षेत्रका बासिन्दा आजसम्म मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले ३ लाख ९७ हजार १९० कित्ता आइपीओ स्थानीय बासिन्दाहरुका लागि