२६ भदौ २०८३, शुक्रबार

IPO

रावा इनर्जी डेभलपमेन्टको आइपीओमा पहिलो दिन मै २६ करोड संकलन, कति पर्यो आवेदन ?

काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपीओमा २६ करोड १० लाख १६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज (जेठ १८ गते) पहिलो दिन साँझ ५ः०२ बजेसम्म २ लाख ३३ हजार २९० जना आवेदकले २६ लाख १० हजार १६० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले आजदेखि सर्वसाधारणका