काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पाीको अइपीओ सूचीकृत भएको छ । सोमबार माई खोला हाइड्रोपावरको आइपीओ सूचीकृत भएको हो । कम्पनीको ३९ लाख २१ हजार ५६८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई निष्काशन