२६ भदौ २०८३, शुक्रबार

IPO

कुथेली बुखारी स्मल हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति समेत प्राप्त गरेको हो । कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यमा २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ निष्कासन गर्न जेठ २ गते बोर्डबाट अनुमति पाएको हो ।