२६ भदौ २०८३, शुक्रबार

IPO

मोदी ईनर्जीको आइपीओ आइतबार बाँडफाँट हुने, ५ लाख ५५ हजारले १०।१० कित्ता पाउने

काठमाडौं । मोदी ईनर्जी लिमिटेडको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार (बैशाख ३१ गते) बिहान ९ः३० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १२ लाख ८६ हजार ६२३ जना आवेदकले १ करोड ४३ लाख १२ हजार ९८० कित्ताका लागि आवेदन