काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओमा ६० करोड १४ लाख ४८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार मंगलबार साँझ ५ः१९ बजेसम्ममा ५ लाख ३० हजार १५८ आवेदकबाट ६० लाख १४ हजार ४८ कित्ता शेयरको लागि आवेदन परेको हो ।जुन माग भन्दा ४.४३ गुणा बढी आवेदन हो । कम्पनीले