काठमाडौं । सिटि होटल लिमिटेडको आइपीओ आज (बैशाख १२ गते) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा बैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि निष्कासन गरेको आइपीओ बाँडफाँट गरेको हो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ५ करोड ७४ लाख १५ हजार रुपैयाँको आवेदन परेको थियो । बैदेशिक रोजगारीमा