८ श्रावण २०८३, शुक्रबार

IPO

नेपाल रिपब्लिक मिडियाले साढे ४३ लाख कित्ता आइपीओ निष्कासन गर्ने, बोर्डले दियो अनुमति

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड बाट अनुमति समेत प्राप्त गरेको हो । सोमबार कम्पनीलाई ४३ लाख ५३ हजार कित्ता आईपीओ निष्कासन गर्ने बोर्डले अनुमति दिएको हो । अब कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले ४३ करोड