IPO « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

IPO

पहिलो दिन मै साढे २ लाखले भरे ईङवा हाइड्रोपावरको आइपीओ

काठमाडौं । ईङवा हाइड्रोपावरको आइपीओ २८ करोड २१ लाख ४४ हजार रुपैयाँ संकलन भएको छ। सीडीएसका अनुसार पहिलो दिन (वैशाख १३ गते) साँझ ५ः३ बजेसम्म २ लाख ५३ हजार १५ जना आवेदकले २८ लाख २१ हजार ४४० कित्ताका लागि आवेदन दिएका छन् । जुन माग भन्दा २.२२ गुणा बढी आवेदन