२६ भदौ २०८३, शुक्रबार

IPO

माई खोला हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओमा १ अर्ब ४८ करोड ७ लाख ७५ हजार रुपैयाँको संकलन भएकोछ । आज अन्तिम दिन (वैशाख १२ गते) सम्ममा १३ लाख ३१ हजार २३८ जना सर्वसाधारण आवेदकले १ करोड ४८ लाख ७ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् । जसन माग भन्दा ११.६६