२६ भदौ २०८३, शुक्रबार

IPO

मेन्छियाम हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुने, ५ जना भाग्यमानीले ११ कित्ता पाउने

काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार (बैशाख १३ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलका अनुसार बुधबार बिहान १०ः३० बजे लैनचौर ब्यांक्वेटमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँको संकलन भएको थियो । जुन