काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको आइपीओ आवेदन दिने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ५४