२६ भदौ २०८३, शुक्रबार

IPO

सिटि होटलले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने, कहिले दिन पाइन्छ आवेदन ?

काठमाडौं । सिटि होटल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा बैदेशीक रोजगारीमा गएका नेपाली कामदार र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत (१६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता