२६ भदौ २०८३, शुक्रबार

IPO

लगानी गर्ने होइन त ? मोदी ईनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आइपीओमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले फागुन २५ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन