काठमाडौं । चैत १७ गते कान्तिपुर टेलिभिजन नेटवर्कले साधारण सभामा बोलाएको छ । चैत १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा अपरान्ह १ बजे आव्हान गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर जारी गर्न स्वीकृति प्रदान गर्ने र सर्वसाधारणलाई