८ श्रावण २०८३, शुक्रबार

IPO

मोदी ईनर्जीको आइपीओ बिक्री खुला, क-कस्ले दिन पाउनेछन् आवेदन ?

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले आइपीओ निष्कासन भएको छ । कम्पनीले आज(फागुन २५ गते) देखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न गरेको हो । कम्पनीले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर