काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज (फागुन २६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात् ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८