८ श्रावण २०८३, शुक्रबार

IPO

मोलुङ हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, साढे १२ लाखको हात रित्तो

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ भोलि (फागुन १९ गते) बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलको आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा भोलि बिहान १० बजे बाँडफाँट हुने भएको हो । कम्पनीको आइपीओमा माग भन्दा ७।३२ गुणा बढीको आवेदन परेको छ । त्यस कारण कम्पनीको आइपीओ पाउन भाग्य कै भर