२५ भदौ २०८३, बिहिबार

IPO

तपाइलाई पर्यो त मोलुङ हाइड्रोपावरको आईपीओ ? यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री प्रबन्धक सनराइज क्यापिटलमा आज बाँडफाँट गरेको हो । आईपिओमा कुल १४ लाख २४ हजार ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ