काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । आइपीओमा कुल १४ लाख ३२ हजार २ सय २२ जनाबाट १ करोड ५५ लाख २५ हजार ४ सय कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ६ हजार